शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

को हुन त तलब नलिने नगर प्रमुख, जसले आफ्नो तलब विद्यालयलाई सहयोग गरे

अर्घाखाँची । सितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बाेलेकाे बाचा पूरा गर्दै गएका छन् । केही महिना अगाडि अाफुले पाउँने पारिश्रमिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानि गर्ने घाेषणा पश्चात आफ्नो तलब विद्यालयलाई प्रदान गर्दै आएका छन ।

आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी तथा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रममा सितगंगा न.पा. १२ मा रहेकाे गाैरा माविका प्रअलाई १ लाख ५० हजारकाे चेक हस्तान्तरण गरेका छन् । नगर प्रमुख अधिकारीले विकासको लागि सम्पुर्ण राजनीति दलले सहयोग गर्न सुझाव दिए ।