सोमवार, चैत्र १७, २०७६

समाजसेवी गाहाद्वारा वडा दशैं-२०७६ को शुभकामना !

नेपालीहरुको महान पर्व वडा दशैं-२०७६ को शुभ-अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई, इष्टमित्र, साथीभाईहरुमा यस पर्वले उमङ्ग, उत्साह र हौसला छाओस साथै जिवनमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।