बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

विजयनगरमा विपन्न महिलालाई बाख्रा वितरण

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा विपन्न महिलालाई बाख्रा वितरण गरेको छ ।

विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाका १६ जना महिलालाई बाख्रा र दुई समूहलाई बोका वितरण गरेको छ ।