शुक्रबार, कार्तिक ५, २०७८

Ratopress

Advertisment

SKIP THIS

रचनाले श्रिधरलाई मेरो तस्बिर हेर्नु भन्दै रोईन (भिडियोसहित)

शिब खनाल (राप्रेस), बुटवल ।

डाक्टर बिष्णु मुर्ती भट्टराईको प्रेमिल भावनाले ओत्प्रोत शब्द प्रतिभावान गायक तथा संगीतकार श्रीधर अधिकारि को निकै नै मिठो संगीत मा सजिएर अहिलेकी चर्चित गयिका रचना रिमालको कणप्रिय सुमधुर अवाजमा बजारमा आएको छ ।

यस गीतमा संगीत सम्योजन गरेका छन । कमल सौरागले भने यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकड गरिएको हो।

Covid-19 को माहामारीमा भिडियो बनाउन सम्भव नभएका कारण लिरिकल भिडियो लिएर दर्सक स्रोता माझँ आएको गितको सर्जक डाक्टर बिष्णु मुर्ती भट्टराई ले बताउनु भयो । सामग्रमा गित साह्रै नै कर्णप्रिय बनेको छ तेसैले यस गितले दर्सक स्रोताको माया पाउने कुरामा असाबादी रहेको कुरा यस गितका साङ्गीतकार श्रीधर अधिकारिले हामी सँगको कुराकानिमा भन्नु भयो । गित गीतकार डाक्टर भट्टराईको आफ्नै च्यानलमा सुन्न सकिन्छ । गीत सफल रहोस हाम्रो शुभकामना !

पुरा भिडियो पनि हेर्नुहोस् :