शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा जेठ १० गतेसम्म थपियाे लकडाउन

अशाेक खनाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा लकडाउन थप गरिएको छ । डिसिसिएमसीको बैठक भर्खरै सम्पन्न भएको बैठकले कोबिडको दोस्रो कहर सँगै यहि बैशाख २० गते राती १२ देखि बैशाख ३१ गते सम्म अर्घाखाँचीमा निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमण दिनप्रती दिन बढ्दै गईरहेको भन्दै पुन: थप दश दिन जेष्ठ १० गते राती १२ बजे सम्म को लागी बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलले बताए ।

साथै बैठक ले अत्यावश्यक काम बाहेक कहिँ कतै बाहिर ननिस्कन तथा सामान्य लक्षण देखिएमा स्वास्थ केन्द्र जान सबैमा अनुरोध गरेको छ ।