बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परीक्षण गर्दा ८ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ।

मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परीक्षण गर्दा ८ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।