शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ९ हजार २३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रबार ९ हजार २३ जना संक्रमित फेला परेका हु्न् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।