बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

मुलुकभर ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै बसै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।