शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

संघीय लिम्बुवान पार्टीका गजेन्द्र समुह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन

 काठमाडौँ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन हुनुभएका छन ।

युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेप्परमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष के. पि.

पालुङ्वाले ह्स्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन । बैकल्पिक शक्ती निर्माण मा जुटिरहेको जनमुक्तिलाई य्प समायोजन् ले पुर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देन ले बताएका छन । संगठन निर्माण र पार्टी प्रबेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएका छन ।