शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

मालारानी गाँउपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाको प्रत्यक्ष पठनपाठन र वार्षिक परीक्षा स्थगित

अर्घाखाँची । कोभिड – १९ को जोखिम बढ्दै गएपछि मालारानी गाँउपालिकाले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाभित्र रहेका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरी प्रेस विज्ञप्ती जारी गरी यही बैशाख १९ गतेबाट हुने बार्षिक परीक्षा समेत स्थगित गरेको छ । साथै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप समेत बन्द गर्ने निर्णय गरेको छ ।

प्रेस विज्ञप्ती पनि पढ्नुहोस् :