आइतवार, बैशाख २६, २०७८

रातो प्रेस डटकम परिवारद्वारा व्यक्त नव वर्ष २०७८ सालको शुभकामना सन्देश !!

नव वर्ष २०७८ सालको शुभकामना !!

नव वर्ष – २०७८ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत हाम्रा दर्शक एवं समस्त शुभचिन्तकहरूमा सुख, शान्ति, संमृद्धि,आपसी एकता एवं पारिवारिक सद्‍भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को दोस्रो लहरको महामारीबाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी स्वास्थ्य मापदण्ड पालना गर्नुहुन अनुरोध छ ।

नयाँ वर्षले तपाईका खुसी तथा उमंगमा कुनै कमी नआओस् । सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्दै शुभकामना सहित शुभेच्छा प्रकट गर्दछौँ।

प्रार्थी

रातो प्रेस डटकम परिवार

(ratopress.com)