शनिबार, जेष्ठ १, २०७८

नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष भुसालद्वारा सम्पुर्णमा अाभार व्यक्त

राताे प्रेस डटकम ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष डिलाराम भुसालले अाभार व्यक्त गरेका छन । अध्यक्ष भुसालले सामाजिक संजाल मार्फत उनले प्रत्यक्ष अप्रत्यक्ष सहयाेग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका छन ।
उनले अाफ्नाे वक्तव्यमा लेखेका छन्ः “नेपाल पत्रकार महासंघ कपिलबस्तुको शाखा मा चार वर्ष बढि अध्यक्षका रुपमा तपाईं सबैंको मायाले काम गर्ने अवसर प्राप्त भयो । यस अवधिमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग ग्रर्नुहुने पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, पदाधिकारी तथा कार्यसमितिका सदस्यज्यूहरु, महासंघका साधारण सदस्य एवं अग्रजज्यूहरु, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनहरु, विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, विभिन्न सामाजिक संघसंस्थाहरु, मेरो घरपरिवार लगायत सबैप्रति आभार प्रर्कट ग्रर्दछु । काम गर्ने क्रममा कुनै कमजोरी भएको भए क्षमाग्रर्ने चाहान्छु तर काम गरिरहँदा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखालाई उच्च सम्मानका साथ देशकै नमुना र सफल शाखाका को रुपमा परिचित बनाउदै जिल्लामा महासघं को गरिमा बढाएको छु ।
महासंघका प्रत्येक सदस्यको शीर निहुरिन दिएको छैन , अझै पनि कपिलबस्तु शाखाको सल््लाहकारको भूमिकामा रहेर शाखामा मेरो विबेकले भेटेसम्म काम ग्रर्ने छु । यस बीचमा महासंघको कुनै न कुनै जिम्मेवारी प्राप्त हुन पनि सक्दछ । म जहाँ भए पनि पत्रकारिता र पत्रकारज्यूहरुको हितमा लागीरहने नै छु । महासंघको नयाँ नेतृत्वमा निर्वाचनबाट पुर्ण सर्वसम्मत चुनिनु भएका शाखा अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी, महिला उपाध्यक्ष श्वेता गिरी, सचिव जानु पाण्डे, सहसचिव संजिव गहतराज, समावेशी सचिव राजेश चौधरी कुर्मी, कोषाध्यक्ष मोहन बेल्वासे, खुल्ला सदस्यहरु पार्वती आचार्य, दिपक कुवर (के ,सी,) मनिस कार्की, नारायण भट्टराई, मणि प्रशाद गैरे, कृष्ण पौडेल( ख) दिलिप यादव, महिला सदस्य सृजना खनाल, दलित समावेशी सदस्य रामप्रकट कोरी, मधेसी सदस्य मनिष कुमार गुप्ता, अल्पसंख्यक समावेशी सदस्य नाराद कोहार चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छु ।
अधिवेशनमा सर्वसम्मत रुपमा चुनिनु भएका प्रदेश परिषद् सदस्यहरु थानेश्वार अधिकारी, केयर सिह अदै, भोजराज खनाल, सरस्वती पौडेल, उमाशंकर थारु, कृष्णप्रसाद पौडेल, शितल आचार्य, भुपाल थापा, कृष्णप्रसाद ढकाल, परशुराम यादव, सतिश उपाध्याय र केन्द्रीय परिषद् सदस्यहरु लक्ष्मण वेल्वासे, सरोज अर्याल, शसिधर सापकोटा र मनोज कुमार श्रीवास्तव लाई समेत हार्दिक बधाई दिन चाहन्छु । नेपाल पत्रकार महासंघमा पहिलोपटक जिल्ला शाखामा नै एकैपटक जिल्ला , प्रदेश र केन्द्रीय कमिटीको निर्वाचन गराउने निर्वाचन समिति का संयोजक अग्रज पत्रकार नारायण पौडेल , नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य निशा विश्वकर्मा सदस्य अधिवक्ता प्रभु मिश्र , सदस्य , गैसस माहासंघ का अध्यक्ष प्रविन श्रीवास्तव महासंघका कार्यलय सचिव संगिता भुसाल ,बिनोद घिमिरे , सुरक्षा निकाय, पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरु जिल्ला स्थित प्रेस र संचार आवद बिभिन्न संघ संगठन प्रमुख लगायत चुनाव सम्पन्न गराउन सहयोगी भइ खटिनु भएका सहयोगि सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”
डिलाराम भुसाल
निवर्तमान अध्यक्ष
नेपाल पत्रकार महासंघ कपिलवस्तु