मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

भोली प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । हिजोदेखि बालुवाटारमा भएको वार्तामा सरकारले ‘विप्लव समूह’लाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
सहमत्तिको विस्तृत विवरण भने फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहमा गरिने विज्ञप्तिमा जनाइएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, भोली प्रधानमन्त्री र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने