बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेपाल स्वयंसेवक संघले मेची महाकाली अभियान संचालन गर्ने

काठमाडाैँ । नेपाल स्वयंसेवक संघको केन्द्रयि निती अनुरुप समृद्ध नेपाल निर्माणका लागि राष्ट्रीय श्रोतको पहिचान र त्यसको परिचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान सहित जागरणको मुख्य उद्देश्य राखी सो १५ दिने अभियान संचालन हुन लागेको हो।

अभियानका कार्यक्रमहरूः