बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल समूह नेकपा अर्घाखाँचीको अध्यक्षमा पिताम्बर सारुको इन्ट्री

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष अर्घाखाँचीको अध्यक्षमा पिताम्बर सारु मनोनित हुनु भएको छ ।

नेकपा स्थायी कमिटीको बैठकले पिताम्बर सारुलाई नेकपा जिल्ला कमिटी अर्घाखाँचीको अध्यक्षमा मनोनित गरेको जनाएको छ । शितगंगा नगरपालिका वडा नम्बर-७, जलुके निवासी सारु जलुके गाविसका पुर्व अध्यक्ष, जिविस सदस्य, तत्कालिन नेकपा एमालेको अन्चल सदस्य रहन भएको थियो ।

सारु दक्षिणखाँचीका बलियो नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ माधवकुमार नेपाल नजिक मानिनुहुन्छ ।