बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीकाे पत्नी राधिका शाक्यको ‘मेरा अनुभूतिहरु’ पुस्तक विमाेचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूतिहरु’ पुस्तककाे विमाेचन गरीएकाे छ ।

 

शाक्यद्वारा लिखित यस पुस्तक गत मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको ७० ओैं जन्मदिनको अवसरमा विमोचन गरिएको हो ।

 

उक्त विमोचन कार्यक्रममा सांस्कृतिक प्रस्तुति र शुभेच्छुक एवं नेता कार्यकर्ताहरूको शुभकामना व्यक्त गरेका थिए ।

शाक्यले उक्त पुस्तकमार्फत आफ्नो ओलीसँगको बैबाहिक जीवन र अनुभूतिहरुलाई प्रस्तुत गरेकी छन् ।