बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

मुस्लिम समुदाएका गायक अलिफ खानको जाले रुमाल केही घन्टामै ट्रेडिङमा (भिडियो सहित)

काठमाडौं । नेपाली साङ्गितिक फाटमा उदाउदै गरेका अलिफ खानको आवाज रहेको गीत “छुँदिन म जाले रुमाल” सोमबार सार्वजनिक भएको छ । यो गित दी डिभाइन म्युजिक युट्युब च्यानल बाट रिलिज भएको छ ।

नारायण काइलोको शब्द सिर्जना रहेको गीतमा संगीत संयोजन भने अर्जुन पोख्रेलको रहेको छ । यस गीतको मिक्सिङ मास्टरीङ साजन शाहले गरेका हुन् ।
यस्तै विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा इन्जमाम अलि खान र श्रया सिटौलाको अभिनय रहेको छ । यो गित केही समयमा नै ट्रेनिङ सम्म आइ पुगेको छ ।

तलको भिडियो हेर्नुहोस् :