शुक्रबार, फाल्गुन २१, २०७७

नव बालकलाकार एक्टिमाको गीत रेकर्ड

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटाकी नव बालकलाकार एक्टिमा परियारको पहिलो गित रेकर्ड भएको छ । विभिन्न मेला महोत्सवका स्टेज र विभिन्न युटुव च्यानलमा दोहोरी गाएर चर्चामा आएकि बालकलाकार परियारको पहिलो गित चिया कपैले रेकर्ड भएको हो ।

गायक रामु बिरही मल्लको लय, शब्द रहेको गितमा एक्टिमा परियार र बिबेक मल्लको स्वर रहेको गित मुर्चिगां रेर्कडिङ स्टुडियबाट रेकर्ड भएको गित केहि दिनमै सर्वाजनिक हुनेछ।

एक्टिमा परियारलाई गित रेकर्ड गराउनमा चर्चिक लोक दोहरी कार्यक्रम इद्रेणी समुहले विशेष सहयोग गरेको थियो। लोक दोहरी कार्यक्रम इद्रेणी समुहले एक्टिमालाई उच्च शिक्षा हासिल गर्न समेत विशेष सहयोग गर्ने भएको छ ।