
अर्घाखाँची : सन्धिखर्क नगरपालिका अन्तर्गतको तुम्कोटमा छोराको कुटाइबाट आमाकाे मृत्यु भएको छ । २३ वर्षिय विमल नेपालीले ४५ वर्षीया आमा हीराकुमारी नेपालीलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
अत्यधिक मदिरा सेवन गरी राति घरमा आएका विमलले आमासँग झगडा गर्दै घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको गोरखापत्रमा प्रकाशित छ ।

