शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा निर्वाचनको तयारीका लागि अन्तरक्रिया

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आगामी निर्वाचनको तयारीका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।
सन्धिखर्कमा आगामी निर्वाचनको तयारीका लागि बुधवार स्थानिय जन प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगाएतको उपस्थिती रहेको थियो ।