शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

राताे प्रेस डटकमकाे तर्फदेखि माघी एवं माघे संक्रान्ति पर्वको शुभकामना !

सम्पुर्ण नेपाली आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरूमा शुभकामना !
नेपाली समुदायकाे माघी पर्व तथा माघे (मकर) संक्रान्ति-२०७७ को पावन अवसरमा वडाबासी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरूमा यस पर्वले हर्षोल्लास, सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछाैँ ।
बहुजाति, बहुभाषा, बहु-साँस्कृतिक आदिले विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगाेस्, एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर प्रदान होस्, नेपाली मौलिक मूल्य र मान्यतासहित कला संस्कृति, भेषभूषा, रहनसहन, परम्परामा सु-समृद्ध तुल्याओस् कामना गर्दछाैँ ।
राताे संचार प्रा.लि. द्वारा संचालित
राताे प्रेस डटकम परिवार