शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगाको सिमलपानीमा बस दुर्घटना, १३ जना घाईते

रातो प्रेस संवाददाता, अर्घाखाँची ।

जिल्लाको शितगंगा नगरपालिका-१३ सिमलपानीमा बस दुर्घटना भएको छ । आज बुधबार बिहान करिब ११ बजे सिमलपानी छेडा देखि बैरियाको लागि हिडेको यात्रुबाहक  बस दुर्घटनामा परेको हो ।

छेडाबाट हिडेको केही बेरमै दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार १३ जना घाइते भएका ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइतेलाई उपचारको लागि सामुदायिक अस्पताल चारनम्बरबाट भैरहवा रिफर गरिको छ ।