शुक्रबार, फाल्गुन २१, २०७७

बुद्धभूमि-४ बुड्ढीमा भाेली बुधबारदेखि माघि मेला संचालन हुदैँ

रातो प्रेस डटकम, कपिलवस्तु ।

वडा स्तरीय माघि मेला मुल अायाेजक समितिले अायाेजना गर्न लागि रहेकाे माघी मेलाकाे सम्पुर्ण तयारी पुरा भएकाे छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्ढीमा लाग्ने “वडास्तरिय माघि मेला-२०७७” काे तयारी पूरा भइ सकेकाे मेला समितिका संयाेजक वेचन थारुले बताए ।

माघि मेला भाेली पाैष २९ देखि माघ १ गते सम्म संचालन हुनेछ । कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ।
माघी मेलामा थारू खानाका परिकार, थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, झुम्रा नाच, थारू तथा अन्य कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ। स्थानीय कला र संस्कृमाघि मेला संचालनलेतिको प्रर्बद्धन तथा विकासमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएकाे छ ।

कार्यक्रमकाे उद्घाटन बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले गर्ने अायाेजकले जानकरी गराएकाे छ । त्यस्तै कलाकारमा राष्ट्रिय कलाकार श्रीनिवास थारू, स्थानिय कलाकार रञ्जित थारु, सोनु चौधरी, विकास थारु लगाएतकाे विशेष प्रस्तुति रहने छ ।

दुइ दिन सम्म चल्ने उक्त मेलामा उपस्थितीकाे लागि अा याेजकले सम्पुर्ण महानुभावहरूलाइ अनुराेध गरेकाे छ।