बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

२४ घण्टामा नेपालमा ४ सय ३० संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप ४ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ७७ र पुरुषको संख्या २ सय ५३ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सयको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ३० संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।