शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अन्तिम समयसम्म पार्टी एकता चाहँदा पनि ओलीले पतनको बाटो रोजे : अध्यक्ष दाहाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अन्तिम समयसम्म पनि पार्टी एकता चाहेको बताउनु भएको छ ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अन्तिम परिस्थितीसम्म पार्टी एकताको पक्षमा रहेको तर ओलील पतनको बाटो रोजेका बताउनु भयो ।

एकता नचाहे ओलीको केही महिनाबाटै पतन सुरु हुने र आफूहरुको विजयी यात्रा सुरु हुने दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले अदालतलाई दवाबमा राखेर राज्यको दुरुपयोग गरेको पनि आरोप लगाउनु भयो । – news24 nepal