शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

माघे संक्रान्तिका दिन बराह दहमा उपस्थित हुन हार्दिक अनुरोध !!

बराह दहमा उपस्थित हुनको लागि हार्दिक अनुरोध !!

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ९ स्थित जिल्लामै गोही पाईने एक मात्र बराह दहमा गत वर्ष जस्तो यस वर्ष माघि मेला आयोजना नगरिने तर पुजा आराधाना हुने हुँदा सम्पूर्ण भक्तजनहरु लाई उपस्थितको लागि जानकारी गराइन्छ ।

तपशिल :
मिति : २०७७ माघे संक्रान्तीको दिन
समय : बिहान देखि पुजा आराधाना सुरु
स्थान : बराह दह

भिम बहादुर केसी
वडा अध्यक्ष
वडा नं. ९ को कार्यालय
करमगैरा-लौरी, अर्घाखाँची