सोमवार, माघ ५, २०७७

माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं। आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते (माघी पर्वको अवसरमा) सार्वजनिक विदा दिने निर्णय गरेको राष्ट्रियसभामा जानकारी दिनुभएको हो ।