बुधबार, माघ ७, २०७७

ढाकावाङमा प्रचण्ड–नेपाल नेकपाको वाड भेला तथा प्रशिक्षण सम्पन्न

ढाकावाङ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  १  ढाकावाङमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढाकावाङ कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
ढाकावाङमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढाकावाङ कमिटीले शनिबार विस्तारित बैठक आयोजना गरेको छ ।
बैठक केन्द्रीय सदस्य सुशीला सिर्पाइली, नेता कमरेड चिनारी, प्रेम नारायण गैरे, आदर्श, कासिराम गमाल, दुर्गा कुवर, नरेन्द्र मुखिया, सुन्दर मनि, शिव आचार्य चेतन खनाल, स्याम चुदाली, जगट खनाल, चेत बहादुर थापा, दिपक खनाल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै प्रशिक्षण कार्यक्रममा सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।