शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो त ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअुनसार सुनको मूल्य प्रतितोला एक हजार तीन सयले घटेर ९५ हजार ४ सयमा पुगेको छ । अघिल्लो दिन सुन ९६ हजार ७ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलामा १३ सय ३० पुगेको छ । बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।