शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सन्धिखर्क – १० का वडाअध्यक्ष र सचिवलाई कोरोना संक्रमण, वडा कार्यालय बन्द

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष, सचिवलाई कोरोना संक्रमण भएपछि वार्ड कार्यालय बन्द भएको छ ।

सन्धिखर्क नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली, सचिब धर्मराज भुसाल, स .कम्युटर अप्रेटर कृष्णा भुसाल कोरोना संक्रमण भएपछि वार्ड कार्यालयका सबै सेवा बन्द गरिएको हो ।

वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली,सचिब धर्मराज भुसाल , स .कम्युटर अप्रेटर कृष्णा भुसालकाे केही समय देखि स्वास्थ्यमा समस्या भई मंसिर १७ गते पि .सि .आर परिक्षण गराउदा नतिजा पाेजेटिभ देखिएकाे थियो ।

वार्ड कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू अर्काे सुचना नहुदा सम्मकाे लागि बन्द रहने वडा अध्यक्ष चुदालीले जानकारी दिएको खबर अर्घाखाँची डटकममा प्रकाशित छ ।