शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

रमेश प्रसाईको विवाहको मिति सार्वजनिक, को संग कस्दै छन् लगनगाँठो

काठमाडौं । निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिने भएका छन् ।

उनका सहयोगी साथी जीवन विष्टका अनुसार रमेशले कालिकोटकी नन्दा सिंहसँग लगनगाठो कस्न लागेका हुन् । नन्दा सिहं कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की हुन् ।

रमेशका साथी विष्टले सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् ।