
सूचना ! सूचना !! सूचना !!!
काेभिड १९ काे कारण भारत लगाएत अन्य मुलुकबाट राेजगारी गुमाएर फर्किनु भएका व्यक्तिहरुले ६ दिन भित्र यस शितगगा नगरपालिका ९ को वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुराेध छ ।
वडा अध्यक्ष
भिम बहादुर केसी
शितगंगा नगरपालिका वडा नं. ९ को कार्यालय
करमगैरा – लौरी, अर्घाखाँची

