शुक्रबार, माघ ९, २०७७

शितगंगा नगरपालिका वडा नं. ८ को अत्यन्तै जरुरी सूचना !!

सूचना ! सूचना !! सूचना !!!

काेभिड १९ काे कारण भारत लगाएत अन्य मुलुकबाट राेजगारी गुमाएर फर्किनु भएका व्यक्तिहरुले ६ दिन भित्र यस शितगंगा नगरपालिका ८ नं. वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुराेध छ ।

वडा अध्यक्ष
रुकेश आले
शितगंगा नगरपालिका वडा नं. ८ को कार्यालय
लाहापे, अर्घाखाँची