
अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर–१ हस्पिटल लाईन बस्ने ५५ वर्षका लक्ष्मण न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शवको अर्घाखाँची अस्पताल सन्धिखर्कमा पोष्टमार्टम पछी परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनु भयो ।
आईतवार दिउँसो ४ बजे घरबाट हिंडेकान्यौपाने बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

