बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको भक्तपुरको विज्ञप्ति

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी

काठमाडौं : १२ कक्षाको अहिले सन्चालित परीक्षाबारे सामाजिक सन्जालमा विभिन्न भिडियो सार्वजनिक भएपछि बुधबारदेखि एकाएक ११ मंसिरमा लिइएको फिजिक्स परीक्षा रद्द गरिएको सूचना आइरहेको छ ।

तर, राष्ट्रिय परीक्षा बोर्डले यसको औपचारिक जानकारी दिएको छैन ।

बिहीबार लिइएको परीक्षा रद्द गरेर १७ मंसिरमा हुने भन्दै सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरुले सूचना जारी गरेका छन् ।

परीक्षा बोर्डले भने सामाजिक सन्जालमा भ्रमपूर्ण सूचना फैलिएको भन्दै सूचना निकालेको छ । सूचनामा फिजिक्सको परीक्षा फेरि हुने भनिएको छैन ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी , भक्तपुरको विज्ञप्तिनेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी , भक्तपुरको विज्ञप्ति

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी , भक्तपुरको विज्ञप्ति