मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुन तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डाै : आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।