मङ्लबार, मंसिर ९, २०७७

देबि घर्ति र श्रिधर अधिकारीको मनकि रानि बजारमा

शिब खनाल ,कपिलवस्तु ।
चर्चित लोक तथा दोहोरि गायिका देबि घर्ति र पछिल्लो समयका चर्चित सर्जक गायक श्रिधर अधिकारिको मनकि रानि बजारमा अाएको छ ।
जुन गितको लय ,शब्द श्रिधर अधिकारिको रहेको छ । गितको संगित संयोजन कृष्ण बिक भान्जाले गरेका छन् । अभिन्यमा यम पाण्डे र सनम काउचा मगरलाई देखन पाईन्छ । माया प्रेममा अाधारित रोईला गितमा स्याङ्गजा र पाल्पाको माया यात्राको क्रम्मा भेटघाट भएको र माया प्रेम बसेको कुरालाई देखाईएको छ । जुन गितको छायाकन योगेस शाक्यले गरेको छन् भने भिडियोको निर्देशन दिपक श्रेष्ठले गरेका हुन ।

भिडियो