शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको मौसम पूर्वानुमान

weather मौसम

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।
हाल प्रदेश १ मा आन्शिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।