शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

लोक प्रिय गायक विक्रम परीयारको एक मौलिक कालजयी सिर्जना ‘टपरी’ (भिडियो सहित)

शिब खनाल, कपिलवस्तु ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् त्यहि मध्येको उत्कृष्ट सिर्जना हो टपरी । टपरी गितमा विशेषत आफ्नो मायालुलाई माया रूपि शब्द बाट एक अर्कालाइ प्रशंसा गरिएको भाव गितले जनाको छ ।

यसै सन्दर्भमा सुमित्रा कोइराला र बिक्रम परियारको स्वरमा ‘टपरी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गीतमा सुमित्रा कोइरालाको शब्द तथा संगीत साथै कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सुनिशा बज्रगाइ र सुधिर श्रेष्ठको अभिनय रहको छ भने नवराज उप्रेतीको छायांकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन ।

भिडियो हेर्नको लागी यो लिंक खोल्नु होला :