शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको मौसम पूर्वानुमान

weather मौसम

उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।