शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

ब्लड क्यान्सर पिडित नारायण प्रसाद न्यौपानेले मागे जिवनदान, सहयोगको लागि अपिल (सक्दो शेयर गरौं)

गणेश बेल्बासे संगम/अर्घाखाँची ।
आदरणिय बुबाआमा, दाजुभाई, दिदीबहिनी, ईष्टमित्र, नातागोता, साथीभाई तथा शुभचिन्तक ज्यूहरू,

अर्घाखाची जिल्ला (साबिक जुकेना-२ थारपाइला निवासी) हाल सितगंगा नगरपालिका वडा नं ५ निवासी गोबिन्द प्रसाद न्यौपानेको छोरा बर्ष ४३ को नारायण प्रसाद न्यौपानेलाई घातक रोग ब्लड क्यान्सर भई काठमाण्डौको निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल बानेश्वरमा उपचार भईरहेको छ । निजको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसक्ने भएकाले सबैमा सहयोगको लागी अपिल गर्दछौ साथै तल लेखिएको व्यत्तिको खाता आर्थिक सहयोग गरी सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

१. भिष्म कुमार भुषाल काठमाण्डौ फोन ९८५११२७७५७
नबिल बैक लिमिटेड ०५१००१७५०७५२४
सुईकोट नम्बर NARPMPKA
२. कृष्णहरी बेलबासे बुटवल ,, ,, ९८५७०५८०३३
खाता नं एभरेष्ट बैक ००४००५०१२१८११८
३. ध्रुव प्रसाद न्यौपाने गोरुसिङ्ग ९८४७१३१६८०र९८५७०५१६८८
खाता नं कामना सेवा विकाश बैक ०२७१३२००१४४०९५०००००१
साथै बिभिन्न ठाउका तपोसिलका व्यत्तिहरुसंग संपर्क गर्नु होला

लक्ष्मण न्यौपाने गोरुसिङ्ग ९८४७०१८३४९
माधव न्यौपाने भैरहवा ९८५७०१०५९०
पुस्कर नाथ भण्डारी काठमाण्डौ ९८४१८४७६९५
दुवई चिरन्जिवी भुषाल ००९७१५६५६८१६८०
तेज प्रसाद अधिकारी साउदी अरब र विष्णु न्यौपाने
दुर्गा ढकाल बन्जाडे अष्ट्रेलिया फोन ००६१४८१०४२५७८
छविलाल बेलबासे लुधियाना ००९१६२३९४१०५२९
राम प्रसाद पाण्डे दिल्ली ००९१७०१११६४८६४
तुलसी राम बेलबासे रोहतक ००९१९९९६४७३९९३
पशुपती ढकाल सन्धिखर्क ९८५७०२८७९५
प्रदिप बेलबासे ४ नं जीतपुर ९८६१४५९९५९
राम चन्द्र बेलबासे ४नं जीतपुर ९८५७०५५०२०
मणि बेलबासे सितगंगा ६ ९८५३०६१०३८
कमल बेलबासे सितगंगा ५ ९८६७०३३५४३
पिताम्बर पाण्डे सितगंगा ९८४७४०१५३२
पान बहादुर नेपाली सितगंगा ९८४७३४४६९२
तारा प्रसाद अधिकारी हरि मावि प्रअ ९८५७०६१४८८
ऋषि बेल्बासे मलेसिया ००६०११३९९००८३४
तुल्सी राम भणडारि साउथ अफ्रिका ००२१४८१२९७१२८६१
सुरेन्द्र बेल्बासे , गणेश भुषाल , कृष्ण बेल्बासे रमेश अधिकारि कोरिया

नारायाण प्रसाद न्यौपाने भनी चिन्ने नचिन्ने देश तथा विदेशमा रहनु हुने सम्पुर्ण महानुभावहरुमा सहयोगको लागि सादर अपिल गर्दर्छाै ।