शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको चेली कमला पौडेल (पुजा) को नयाँ गीति भिडियो “कथा जिन्दगीको” सर्बजनिक (भिडियो सहित)

अर्घाखाँची । गित संगीत यस्तो चिज हो, कहिले हसाउछ त कहिले रुबाउछ । यसै सन्दर्भमा आज भोलि नेपाली गित संगीत ले सिखर चुम्दै गरेको देख्न सकिन्छ । नेपाली गित संगीत को बजारमा धेरै गितहरु आउने गर्छ्न कतिपय गितले मन मस्तिष्क छुने गर्छ्न त कति यसै हराउछ्न ।

गित संगीतको क्षेत्रमा एउटा उदाउँदो नयाँ अनुहार अर्घाखाँची छत्रदेव चिदिका कि चेली कमला पौडेल (पुजा) ले निकै नै मार्मिक गिती “कथा जिन्दगीको” लिएर दर्शकमाझ अफ्नो गीति भिडियो सर्बजनिक गर्नुभएको छ । साथै सुमधुर स्वर कि धनि अहिलेकि चर्चित गायिका मेलिना मैनालीले आबाज दिनु भएको छ भने संगीतकार पुस्कर सुनुवारको संगीत तथा संयोजना रहेको छ ।

उक्त गितको सम्पाद्न मोहन सुनुबार नवीनले सम्पादन गर्नु भएको छ । गितको भिडियो के एन्ड के ईन्टरटेन्मेनटको युटुयुब चयान्लमा रहेको छ ।

भिडियो हेर्नुहोस् :