बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

लोक दोहोरी गित प्रतिष्ठानका सचिव जिवन दाहालको मर्म स्पर्षी दशै गितले बजार तताउदै

शिब खनाल, कपिलवस्तु ।
लोकप्रिय गायक जिवन दाहाल तारापती सुवेदी ,सरिता र सरला अधिकारीको आवाज रहेको नयाँ दशै विशेष गीत रिन खोजेर भर्खर मात्र सार्वजनिक भएको छ ।

एक गरिव परिवार र उनीहरुको दुखका विषयलाई कलात्मक रुपमा गीतमा उठाइएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई प्रेम राज अधिकारीले शब्द सिर्जना गरेका छन भने गायकहरु सुवेदी र दाहालले लय सिर्जना गरेका छन ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । तारानाथ आचार्यले निर्देशन गरेका छन भने मोहन अधिकारी,सरिता धनकुटी लगायतका एक दर्जन कलाकारहरुले अभिनय गरेका छन । गीतलाई जीवन दाहालको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।