सोमवार, अशोज १२, २०७७

सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।