सोमवार, अशोज १२, २०७७

गजल मार्फत नारी जागरण, सीता खनालको “नारी तिमी”

अन्यायको विरुद्धमा, लड्न आऊ नारी तिमी ।
देेेशका लाागि अब केही, गर्न आऊ नारी तिमी ।

कति गर्छौ घरमा उही चुलो चौको मात्रै,
शिक्षा लिन स्कुलमा, पढ्न आऊ नारी तिमी ।

नेतृत्व खोज्दै छ तिम्रो अब यो समाजले,

हिम्मत बोकेर अघि, बढ्न आऊ नारी तिमी ।

देश लागि अब केही, गर्न आऊ नारी तिमी ।
अन्यायको विरुद्धमा, लड्न आऊ नारी तिमी ।

लेखक/सर्जक:- सीता खनाल, अर्घाखाँची ।