बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

दुवै मृगौला पिडित दिपक बेल्बासेको उपचारका लागि अर्थिक सहयोगको अपिल

रातोप्रेस डटकम, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ निवासी फर्सुराम बेल्बासेको छोरा ४० बर्षिय दिपक बेल्बासेको दुवै मृगौला फेल भई स्वाथ्य अवस्था साह्रै नाजुक रहेको र लामो समय देखि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा डाइलसिस गराई रहेका छन । अव मृगौला पिडित बेल्बासेसंग डाइलसिस गर्न आर्थिक अभाव छ । आर्थिक अवस्था अति कमजोर रहेका बेल्बासेको जिवन रक्षार्थ उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् ।

मृगौला पिडित दिपक बेल्बासे

आफुसँग भएको रकम उपचारमा सकिएको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउदै आम जनसमुदायमा आर्थिक सहयोगको लागि अपिल गरिएको परिवार श्रोतले जनाएको छ । बेल्बासेको उपचारको लागि देश विदेश सवै तिर उनका साथीभाई आफन्तजन, स्टमित्र र शुभचिन्तकहरु उपचारको लागि आर्थिक संकलनमा लागिरहेको बताउदै बेल्बासेको जिवन रक्षाको लागि सवैले सहयोग गरिदिनुहुन समेत अनुरोध गरिएकोे हो ।

मृगौला पिडित बेल्बासेलाई बचाउन देश विदेशमा रहने अभियानकर्मीहरुले दिपक बेल्बासे बचाउ अभियान संचालन गर्दैे सहयोगको अपिल गरिएको तुल्सिराम भण्डारीले जनकारी दिए ।

मृगौला रोगबाट पीडित दिपक बेल्बासेको उपचार खर्च जुटाउनका लागि गठित ‘दिपक बेल्बासे बचाउ अभियान’ मूल समितिले उनको जीवन बचाउन सहयोगको अपिल गरेको छ ।

मृगौला रोगबाट पीडित दिपकको हाल आएर दुबै मृगौलाले काम गर्न छाडेको र प्रत्यारोपण गर्नुपर्ने भएकाले सहयोगको अपिल गरिएको अभियानका सदस्य लक्ष्मण न्यौपानेले बताए । कमजोर आर्थिक अवस्था भएको दिपकको परिवारसँग थप उपचार गराउन सक्ने अवस्था नरहेकाले विभिन्न सहयोगी हातहरुसँग अपिल गरिएको बताइएको छ ।

उनको उपाचारका लागि सहयोग संकलन कार्य तिव्र रुपमा अगाढी बढाएको अभियान समितिले जनाएको छ ।
बिरामीको अवस्था र सहयोग गर्न चाहने महानुभावहरूले प्रत्यक्ष सम्पर्क गर्न एवं सहयोग गर्न सक्नुको साथै अभियानकर्मी मार्फत पनि सम्पर्क गरी सहयोग गर्न सक्नुुुहुनेछ ।

सम्पर्क तथा सहयोगको लागि :

दिपक बेल्बासे (मृगौला पिडित) : 9867543148
बिष्णुमाया बेल्बासे (श्रीमती ) :
9847577010
बैंक : शाईन रेसुङ्गा
बैंक लिमिटेड, बुटवल शाखा
खाता नं. : 03400700385077000001

अभियानकर्मीहरु :
१. सुन्दर बेल्बासे दाजु (बुटवल) : 9867509059
२. बिष्णुप्रसाद बेल्बासे (काठमाण्डौ) : 009779849151818
३. धर्मराज बेल्बासे (सन्धिखर्क) : 009779844727160
४. छबिराज बेल्बासे (कपिलवस्तु) : 009779862909777
५. लक्ष्मण न्यौपाने (गोरुसिङ्गे) : 009779847018349
६. कृष्ण प्रसाद बेल्बासे (कोरिया) :00821095646354
७. बिष्णु बेल्बासे (मलेसिया) : 00601139344335
८. जितेन्द्र बेल्बासे (कतार) : 0097433941832
९. लिलबहादुर बेल्बासे (दुबई) : 00971502848295
१०. तुल्सिराम भन्डारी (अफ्रिका ,) 002348129712861
११. मधु बेल्बासे (साउदी) : 00966570953443
१२. तुल्सिराम बेल्बासे (रोहतक) : 00919996473993
१३. लक्षमण भट्टराई (दिल्ली) : 00918700413819
१४. भेषराज बेल्बासे (गुड्गाउ) : 00919540727292

🙏सेवा नै धर्म हो🙏