शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

उपत्यका भित्रिने नाकामा स्वाब परीक्षण गरिएका २४ जनामा कोरोना पुष्टि

काठमाडौं । बिभिन्न नाका भएर राजधानी भित्रिनेहरुमा गरिएको कोरोना परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
उपत्यका भित्रिने थानकोट,फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।