शुक्रबार, साउन २३, २०७७

श्रिधर,मिसन र प्रियाको तिज गित सल्कियोले बजार तताउदै (हेर्नुहोस भिडियो)

 शिब खनाल

हिन्दु महिलाहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा कलाकारित क्षेत्रमा चर्चा कमाउनसफल बहुप्रतिभाका धनि कलाकार श्रिधर अधिकारी , गायक मिसन मगर,र बहुचर्चित ,लोक प्रिय गायिका प्रिया भण्डारीको अावजमा अघिल्लो बर्षहुरुमा झै यो बर्ष पनि मैलिक तिज गित सल्कियो बजारमा अाउदैछ । जस्मा स्वर श्रिधर अधिकारी,मिसन मगर, प्रिया भण्डारी रहेको छ ।भने लय श्रिधर अधिकारीको रहेको छ यसै गरी शब्द बिमल अधिकारी(भाई) को रहेको छ भने गितको थेगो निर्माण श्रिधर अधिकारीले गरेको छन् , यसै गरि गितमा अभिन्य बुटवलमा सन्चालन भईरहेका बिभिन्न फेसन सो मा बिभिन् टाईटल जितन सफल सुरज पोखरेल,रोसन नेपालि ,सबिना शाहि ठकुरी,अस्मिता बिश्वकर्मा र यम पाण्डेको रहेको छ । भिडियोको काम निहारिका फिल्मस् बुटवलले गरेको छ भने गितको निर्देशन चर्चित निर्देशक दिपक श्रेष्ठले गरेका हुन यसै गरी गित केहि दिन भित्र बजारमा अाउने समेत जानाकारी दिएका छन् ।

हेर्नुहोस भिडियो