बुधबार, मंसिर १७, २०७७

बुद्धभुमि नगरपालिका वडा न.४ मा रहेको बुद्धभुमीको बुढ्ढी तालमा डुङ्गा सरर (फोटो फिचर)

बुद्धभुमि नगरपालिका वडा न.४ मा रहेको बुद्धभुमीको बुढ्ढी तालमा डुङ्गा सरर …

यो मनोरम तालमा डुङ्गा चढि तालको मनोरमलाई अवलोक गर्दै वडा न.४ का वडाअध्यक्ष पवन थारु संगै आन्तरीक पर्यटकहरु ।

तस्विर:शारदा के.सी

वडा न.४ का वडाअध्यक्ष पवन थारु संगै आन्तरीक पर्यटकहरु

आन्तरीक पर्यटकहरु तालको अवलोक गर्दै