
बुद्धभुमि नगरपालिका वडा न.४ मा रहेको बुद्धभुमीको बुढ्ढी तालमा डुङ्गा सरर …
यो मनोरम तालमा डुङ्गा चढि तालको मनोरमलाई अवलोक गर्दै वडा न.४ का वडाअध्यक्ष पवन थारु संगै आन्तरीक पर्यटकहरु ।
तस्विर:शारदा के.सी
वडा न.४ का वडाअध्यक्ष पवन थारु संगै आन्तरीक पर्यटकहरु
आन्तरीक पर्यटकहरु तालको अवलोक गर्दै